सम्पूर्ण अपडेट

लक्ष्मी लघुवित्तले बनायो सेयरधनीको हात खाली

84
Shares

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको जनाएको छ ।