
काठमाडौं । सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेसकुमार सिंहले अग्रता लिएका छन् । जारी मतगणनामा कांग्रेसका सभापति गगन कुमार थापालाई पछाडि पार्दै सिंहले अग्रता लिएका हुन् ।
सुरुवाती चरणमा सिंहले ९७६ मत प्राप्त गर्दा थापाले ७४४ मत ल्याएका छन् ।
यस्तै, जनमत पार्टीका राकेशकुमार मिश्रले ५११ मत प्राप्त गर्दा एमालेका अनिशकुमार यादवले ११५ मत प्राप्त गरेका छन् ।








प्रतिक्रिया