सम्पूर्ण अपडेट

गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थीको अग्रता, गोकर्ण विष्ट पछिपछि

238
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा रहेको गुल्मी जिल्लाको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी ५०३ मतका साथ अग्रता लिइरहेका छन् ।

उनलाई नेकपा एमालेका गोकर्ण विष्टले २९९ मतका साथ पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले २५७ मत ल्याएका छन् ।