आज डीभी भर्ने अन्तिम दिन
काठमाडौं । अमेरिका प्रदान गर्ने इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) २०२६ का लागि असोज १६ गतेदेखि खुलेको आवेदन आज सकिँदै छ ।
डीभी कार्यक्रमका लागि हुने छनोट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने दूतावासले जनाएको छ । एक जनाले एउटा मात्र आवेदन बुझाउनु पर्ने दूतावसले जनाएको छ ।
एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् ।