दशैंमा पाएको सबै दक्षिणा अहिलेसम्म घरमै सुरक्षित राखेको छु: राजनबाबु श्रेष्ठ

'छोरीहरुले जिद्धी गर्दा चिकेनका परिकार पकाउछु'



काठमाडौं । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठलाई दशैंमा धार्मिक परम्परा अनुसारको नित्यकर्म आफैंलाई गर्न मन लाग्छ । आफैं नौरथासम्म पूजा गर्न गर्छन् ।

उनी यो पटकको दशैं श्रीमती र दुई छोरीका साथ मनाउने योजनामा छन् । नन-भेज खाना मन पराउने राजनबाबुलाई फलफूल पनि मन पर्छ । उनलाई खसीको पक्कु धेरै मनपर्छ । तर पछिल्लो समय मटन खान कम गरेका छन् । स्वास्थ्य हिसाबले रातो मासु कम खानुपर्ने भएकाले उनी केहि अवसरमा मात्रै खान्छन् ।  पाएसम्म घरमा पाक्ने खानामा उनको जोड छ ।

उनलाई फुड टेष्ट गर्न मन लाग्ने भएकाले कोरियन, जापानीज, थाई विभिन्न रेष्टरेन्टमा घुमिरहेका हुन्छन् । उनलाई खानामा मसला कम मनपर्छ ।

प्रस्तुत छ, राजनबाबुसँग श्रेष्ठसँग क्लिकमान्डुकर्मी दिनेश खड्काले खाना र दशैं सम्झनाबारे गरेको कुराकानीः


दिनेश खड्का