गभर्नरमाथि छानबिन गर्ने समिति रद्द गर्नेसहित यी हुन् सरकारका २१ निर्णय



काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् ।

आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरे ।

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमाथि छानबिनका गठित जाँचबुझ समिति रद्द गर्नेसहितका २१ निर्णय गरेको छ ।


क्लिकमान्डु