प्रसाईंलाई जिल्ला अदालत पेस गरियो, नाराबाजी गर्ने ४ जना पक्राउ



काठमाडौं । आइतबार भक्तपुरस्थित घरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालत पेस गरिएको छ ।

दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।

उनलाई साइबर व्युरोबाट अस्पताल लगेर त्यहाँबाट जिल्ला अदालत ल्याइएको हो । उनलाई अदालत ल्याउँदा नाराबाजी गर्ने ४ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।


क्लिकमान्डु