मौद्रिक नीतिको प्रभावः सेयर बजारमा दोस्रो सर्किट



काठमाडौं । पहिलो सर्किट लागेर खुलेको बजार १ मिनेट पनि कारोबार हुन नपाउँदै दोस्रो सर्किट लागेको छ ।

आइतबार सेयर कारोबार सुरु भएको १ मिनेट लगत्तै ४ प्रतिशतले बढेर २० मिनेट कारोबार स्थगत भएको थियो । कारोबार स्थगन भएपछि खुलेको बजारमा १ मिनेट पनि कारोबार हुन नपाउँदै दोस्रो सर्किट लागेको छ । यो सँगै बजार ४० मिनेट बन्द भएको छ ।

नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीति सेयर बजार मैत्री भएको चर्चा सँगै नेप्सेमा दोस्रो सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु