क्यापिटल एडुक्वेसी फ्रेमवर्क पुनरावलोन गरिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यापिटल एडुक्वेसी फ्रेमवर्क पुनरावलोन गर्ने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको यस्तो फ्रेमवर्कलाई अन्तर्राष्ट्रिय व्यवस्थामा गरिएको पुनरावलोकनको आधारमा परिमार्जन गरिने उद्घोष गरेका हुन् ।


क्लिकमान्डु