मौद्रिक नीति सार्वजनिक #LIVE



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकको बालुवाटारस्थित मुख्यालयबाट मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् ।

कार्यक्रममा राष्ट्र बैंकका अधिकारीहरु, बैंकर, व्यवसायी उपस्थित छन् ।

आर्थिक क्षेत्रका लागि सरकारका दुई नीति मुख्य हुन् । अर्थमन्त्रीले सार्वजनिक गर्ने वित्त नीति अर्थात बजेटले लिएका लक्ष्यलाई सहयोग गर्न राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विभिन्न मौद्रिक उपकरणको प्रयोग गरि कार्यान्वयन गर्ने गर्छ ।


क्लिकमान्डु