राष्ट्र बैंक बोर्डले पास गर्‍यो मौद्रिक नीति, सवा १२ बजे सार्वजनिक हुँदै



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्दै छ ।

शुक्रबार मध्याह्न १२ बजेर १५ मिनेटमा सार्वजनिक हुने भएको हो ।

शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले पास गरेसँगै मौद्रिक नीति सार्वजनिक हुन लागेको हो ।

राष्ट्र बैंकले बालुवाटारस्थित नवनिर्मित आफ्नै भवनबाट मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।


क्लिकमान्डु