मौद्रिक नीतिबाट बैंकरहरूले राखेका मात्रै दुई अपेक्षा

काठमाडौं । मौद्रिक नीतिको मस्यौदा तय भइसकेको छ । शुक्रबार बिहान बस्ने सञ्चालक समितिको वैठकले मस्यौदालाई अनुमोदन गरेलगत्तै केन्द्रीय बैंकले मौद्रिक नीति जारी गर्ने गर्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दै गर्दा केन्द्रीय बैंकको प्रत्यक्ष निगरानीमा रहने देशकै ठूला संस्थाले अर्थात् बैंकहरु भने बेग्लै अपेक्षा राखेका छन् । सेयर बजार, घरजग्गा, निर्माण, खुद्रा … Continue reading मौद्रिक नीतिबाट बैंकरहरूले राखेका मात्रै दुई अपेक्षा