सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेपछि प्रधानमन्त्री ओली विमानस्थल जाँदै



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको दुर्घटनामा परेपछि प्रधामन्त्री केपी शर्मा ओली केही समयमा विमान स्थल जान लागेका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनी केही बेरमा विमानस्थल जान लागेका हुन् ।

ओली विमानस्थल जाने भएपछि नागरिक उड्डयन प्राधिकरणका सम्बन्धित अधिकारीलाई समेत बोलाइएको बताइएको छ ।


क्लिकमान्डु