यस्तो छ सौर्यको जहाज दुर्घटनास्थल (फोटोफिचर)



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सौर्य एयरको बिमान दुर्घटनामा परेपछि उद्दारको कार्य जारी छ । बिहान ११ बजेट ११ मिनेट जाँदा उडेको जहाज रनवे छाड्नेवित्तिकै दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेको जहाजमा क्याप्टेन मनिष शाक्यलाई जीवितै उद्दार गरिएको छ भने २२ जनाको शव निकालिएको छ । सौर्यको एकमात्र जहाज सीआरजे २०० पोखराका लागि चार्टर फ्लाइट गर्दा दुर्घटनामा परेको हो ।


क्लिकमान्डु