उड्न लागेको सौर्यको जहाज रनवेबाट चिप्लिएर गोठटारतिर खस्दा दुर्घटना, विमानस्थल बन्द (भिडियो)



काठमाडौं । काठमाडौंबाट पोखरा जना लागेको सौर्य एयरको जहाज टेकअफका क्रममा दुर्घटनामा परेपछि विमानस्थल बन्द भएको छ

बुधबार बिहान २२ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लागेको जहाज गोठाटारतर्फको खोच खसेको छ ।

जहाज उडान लागेको बेलामा ठूलो आवाज सुनिएको थियो ।

उक्त विमानमा चालक दलका सदस्यसहित यात्रु रहेको बताइएको छ ।

विमानस्थलमा आगलागी भइ धुवाँ उडिरेहेको देखिएको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन्।


क्लिकमान्डु