गृहमन्त्री लामिछानेमाथि छानबिन समितिको माग गर्दै संसदमा कांग्रेसको नाराबाजी, यस्तो देखियो (तस्बिर)



काठमाडौं । प्रतिनिधि सभाको बजेट अधिवेशनको पहिलो बैठक नै तनाबग्रस्त भएको छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन हुनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दलले बिरोध जनाएपछि अवरुद्ध भएको छ ।

कांग्रेस सांसदहरुले सभामुख आशनको अगाडि पुगेर नाराबाजी गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।


क्लिकमान्डु