शंखपार्कमा एक पुरुषको शव फेला



काठमाडौं । महाराजगन्जस्थित शंखपार्कमा एक जनाको शव फेला परेका छ ।

पार्कमा एक पुरुषको शव भेटिएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । शवको पहिचान हुन सकेको छैन । शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने तयारी भएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु