इलाम-२ मतगणनाको सुरुवाती अपडेट: कांग्रेस पहिलो हुँदा रास्वपा चौथो, सुहाङले कति पाए ?



काठमाडौं । इलाम-२ मा शनबार सम्पन्न प्रतिनिधि सभा सदस्यका लागि भएको उप निर्वाचनको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।

आइतबार मध्याह्नबाट सुरु भएको मतगणनाको पहिलो चरणको नतिजा सार्वजनि भएको छ ।

फाकफोकथुम गाउँपालिका १ को १५३९ मतको गणना सकिएको हो । प्रारम्भिक मत गणना परिणाममा कांग्रेसले अग्रता बनाएको छ ।

यस्तो छ मत

डम्बर खड्का नेपाली कांग्रेस (रुख)-६५७
सुहाङ नेम्वाङ नेकपा एमाले (सूर्य )-५३४
डेकेन्द्रसिंह थेगिम स्वतन्त्र (मुढा)-१८७
मिलन लिम्बु रास्वपा (घण्टी)-११५
बदर मत- १७


क्लिकमान्डु