सर्वोत्तम सिमेन्टले १५ प्रतिशत लाभांश दिने



काठमाडौं । बुक बिल्डिङबाट आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टले १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति वैठकले चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

लाभांश पारितको प्रस्तावसहित कम्पनीले २०८१ वैशाख १२ गते साधारणसभा बोलाएको छ । सभा होटल भिलासा, भैरहवामा बस्नेछ ।


क्लिकमान्डु