पर्यटन मन्त्रीको पहिलो निर्णय, हवाई नीतिलाई परिमार्जन गर्ने



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटन मन्त्रालको नेतृत्व सम्हाल्दै हवाई नीति परिमार्जन गर्ने पहिलो निर्णय गरेका छन । मन्त्री तामाङले हवाई नीति २०६३ लाई समसामयीक रुपमा परिमार्जन गर्न मस्यौदा तयार पार्ने र सोही अनुसारको कार्यदल गठन गर्ने निर्णय गरेका छन ।
हवाई नीति २०६३ लाई समसायीक बनाउन र वायुसेवा प्रदायकलाई सहजीकरण गर्न मन्त्रालयले यस्तो निर्णय गरेको हो


क्लिकमान्डु