रवि लामिछाने गृह मन्त्रालय प्रवेश, मन्त्रालयमै लाग्यो रविदाई हाइहाइको नारा



काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने गृह मन्त्रालय प्रवेश गरेका छन । दोस्रो पटक गृहमन्त्रीका रुपमा सिंहदरबार पुगेका लामिछानेलाई कर्मचारी तथा उनका समर्थकले स्वगत गरेका छन ।

गृह प्रवेश गर्दा उनका समर्थकले रविदाई हाईहाई भनेर नारासमेत लागेको छ । लामिछाने मन्त्रालय प्रवेश गर्दा भिडभाड र धकेलाकेलसमेत भएको थियो


क्लिकमान्डु