माघे संक्रान्तिको अवसरमा नुवाकोटमा जोरु जुधाइ



नुवाकोट । माघे संक्रान्तिको अवसरमा नुवाकोटमा विभिन्न स्थानमा गोरु जुधाइएको छ ।

हरेक वर्ष नुवाकोटमा माघेसंक्रान्तिमा गोरु जुधाउने गरिन्छ ।

जिल्लाको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगर लगायतका स्थानमा गोरु जुधाइ गरिएको हो ।

नुवाकोटका विभिन्न स्थानमा गरेर ५० हलभन्दा धेरै गोरु जुधाइएको हो ।


क्लिकमान्डु