कीर्तिपुर क्रिकेट रंगशाला पीपीपी मोडलमा तयार हुने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कीर्तिपुर क्रिकेट रंगशालालाई पीपीपी मोडलमा तयार गरिने बताएका छन् ।

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देशमा खेल पर्यटनको ठूलो आधार तयार भएको र त्यसका लागि पूर्वधारमा धयान केन्द्रित गरिएको उनले बताए । उनले कीर्तिपुर रंगशालालाई पीपीपी मोडलमा निर्माण गरिने बताए ।

त्यस्तै, मुलपानी, विराटनगर, कैलाली फाप्ला र चितवनको गौतमबुद्ध क्रिकेट रंगशालाला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका रुपमा निर्माण गरिने प्रचण्डले बताए । तीन तहकै सरकारको समन्वयमा रंगशालाको निर्माणको काम अघि बढाइने उनले बताए।


क्लिकमान्डु