कार्यक्षमता कमजोर भएका राजदूत फिर्ता बोलाइने



काठमाडौं । सरकारले कार्यदक्षता कमजोर भएका राजदूतलाई फिर्ता बोलाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै भने ‘कमजोर परफरेमेन्स भएका राजदूतलाई फिर्ता बोलाउने तयारी भइरहेको छ ।’

दाहाल सरकारको एक वर्षे कार्यप्रगति सार्वजनिक गर्दै उनले विभिन्न देशमा रहेको राजदूतको कार्यक्षता सरकारले मूल्यांकन गरिरहेको जानकारी दिए ।


क्लिकमान्डु