बुध्द एयरको १७ औं जहाजले थाल्यो व्यावसायिक उडान



काठमाडौं । बुध्द एयरले १७ औं जहाज ९एन-एओसीबाट व्यवसायिक उडान सुरु गरेको छ ।

आजदेखि व्यवसायिक जहाजले आजको पहिलो उडान काठमाडौंबाट तुम्लिङटार गरेको थियो । जसमा ५९ यात्रु सवार थिए ।

जहाज ल्याएसँगै रंगरोगन तथा आवश्यक सबै प्रक्रियापछि आजदेखि व्यवसायिक उडान सुरु गरेको बुध्द एयरलाइन्सले जानएको छ ।
बुध्द एयरसँग ३ वटा एटीआर-४२ तथा १४ वटा एटीआर-७२ जहाज रहेको छ ।


क्लिकमान्डु