युक्रेनको गोलान हाइट्स र डोनबास क्षेत्रबारे अमेरिकाले दोहोरो चरित्र देखायोः रुसी विदेशमन्त्री



एजेन्सी । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनको गोलान हाइट्स र डोनबास क्षेत्रलाई लिएर अमेरिकाले दोहोरो मापदण्ड बनाएको भन्दै निन्दा गरेका छन् ।

उनले डोनबास रुसको सुरक्षाका लागि धेरै नै महत्वपूर्ण रहेको र युक्रेनमा जेलेन्स्की सत्तामा रहेसम्म र नाटोमा युक्रेन रहेसम्म रुसमा खतरा निम्तिने बताए । डोनबास कब्जामा लिनु रुसका लागि अति आवश्यक रहेको उनले बताए ।

त्यस्तै उनले गेलान इजरायलको सुरक्षाको लागि धेरै नै महत्वपूर्ण भएको बताए । सिरियामा असद जबसम्म सत्तामा रहन्छन् तबसम्म यो समस्या नटर्ने उनले बताए ।
उनले यस सम्बन्धमा कानूनी पाटोहरु भने फरक हुनसक्ने बताए ।


क्लिकमान्डु