नेपाल उद्योग वाणिज्य महासंघको चुनावः ८ सय मत गणना हुँदा संघईकै अग्रता, ६२ मतले अन्जन पछाडि



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको ८ सय मत गणना भएको छ ।

हालसम्म मत गन्दा राम चन्द्र संघईले ३१७ मत, उमेशलाल श्रेष्ठले २१९ मत र अन्जन श्रेष्ठले २५५ मत प्राप्त गरेका छन् ।

हालसम्म २ मत बदर भएको छ ।

बुधबार भएको एफएमसीसीआईको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कुल मत १६५९ खसेको थियो ।


क्लिकमान्डु