नेपाल उद्योग वाणिज्य महासंघको चुनावः ६ सय मत गन्दा संघईको अग्रता कायमै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्ष पदको ६ सय मत गणना भएको छ ।
हालसम्म मत गन्दा राम चन्द्र संघईले २२२ मत, उमेशलाल श्रेष्ठले १७७ मत र अन्जन श्रेष्ठले १९५ मत प्राप्त गरेका छन् ।
हालसम्म १ मत बदर भएको छ ।
बुधबार भएको एफएमसीसीआईको चुनावमा वरिष्ठ उपाध्यक्ष पदका लागि कुल मत १६५९ खसेको थियो ।