एफएनसीसीआई निर्वाचन: जिल्ला/नगरतर्फ उमेशलाल समूहको वर्चस्व, १८ मध्य १३ जना



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला/नगरतर्फ उमेशलाल श्रेष्ठ समूहले वर्चश्व कायम गरेको छ । १८ विजयीमध्ये उमेशलाल समूहबाट १३ जना विजयी भएका छन् ।

यी हुन् उमेशलाल समूहबाट निर्वाचति सदस्य

अब्दुल वाहिद मन्सुर ७०
अमरेश चन्द्र बैदार ८१
उज्ज्वल प्रसाद कसजु ७२
उमेश डालमिया ७२
कल्पना गैरे ७७
किशोर कुमार आचार्य ६९
केशब प्रसाद भण्डारी ६७
गोकुल श्रेष्ठ ६४
तारा बहादुर कार्की ८१
निरक के.सी. ६३
प्रयास कार्की ८८
मन्जु कुमार श्रेष्ठ (कोज) ६९
मोहन प्रसाद श्रेष्ठ ९१

यी हुन् अञ्जन श्रेष्ठ समूहबाट निर्वाचित

अनिलकृष्ण श्रेष्ठ ६४
कृष्ण कुटवाल ६७
नविन रिजाल ७९
पुष्पराज कुंवर ६६
बेदबहादुर श्रेष्ठ ७२


क्लिकमान्डु