एफएनसीसीआई चुनाव: वस्तुगततर्फ १०० मत गणना हुँदा कसले पाए कति मत ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जारी मतगणनामा बस्तुगततर्फ १०० मतको गणना भएको छ ।

बुधबार राति कमलादीस्थित प्रज्ञाभवनमा जारी मतगणनामा बस्तुगततर्फ १४ पदका लागि २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

आज भएको मतदानमा बस्तुगततर्फ १२३ मत खसेको थियो ।

१०० मत गणना हुँदा कसले पाए कति मत ?


क्लिकमान्डु