एफएनसीसीआई मतगणना: जिल्ला नगरमा अहिलेसम्म कसले कति पाए भोट ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आजसम्पन्न निर्वाचनको मतगणना जारी छ । बुधबार राति साढे ८ बजेबाट सुरु भएको मतगणनामा जिल्ला नगरतर्फको पनि गणना जारी रहेको छ ।

जिल्ला/ नगर सदस्य मत
अनिलकृष्ण श्रेष्ठ 29
अब्दुल वाहिद मन्सुर 27
अमरेश चन्द्र बैदार 30
अशोक लाल अमात्य 29
उज्ज्वल प्रसाद कसजु 32
उमेश डालमिया 34
कल्पना गैरे 36
किशोर कुमार आचार्य 30
केशब प्रसाद भण्डारी 31
कृष्ण कुटवाल 27
गणेशप्रसाद लाठ 24
गोकुल श्रेष्ठ 30
चन्द्र बहादुर भभराई (भरत) 16
छत्रधर आत्रेय 22
तारा बहादुर कार्की 36
दिपक नेपाल 28
धर्मराज बसेल 13
नविन रिजाल 35
निरक के.सी. 25
पिताम्बर जोशी 16
पुष्पराज कुंवर 28
प्रयास कार्की 39
विक्रान्त कुमार श्रेष्ठ 15
बेदबहादुर श्रेष्ठ 33
बोदनाथ दवाडी 16
मदन लाल जोशी 30
मन्जु कुमार श्रेष्ठ (कोज) 26
मनोज बहादुर न्याछ्यों 10
मोहन प्रसाद श्रेष्ठ 38
राजेन्द्र साह 22
रामेश्वर मानन्धर 21
लक्ष्मण राज पौडेल 27

जिल्ला/नगरतर्फ १८ सदस्यका लागि ३२ जना मैदानमा छन् ।
पछिल्लो अपडेट अनुसार कोशी प्रदेशमा नरेन्द्र खड्का विजयी भएका छन् । त्यस्तै मधेश प्रदेशबाट अरुण प्रधान, कर्णाली प्रदेशबाट लालिमान बुढा र बागमती प्रदेशमा सबिन श्रेष्ठ विजयी भएका छन् । बाँकी प्रदेशमा यसअघिनै निर्विरोध निर्वाचति भइसकेका छन् ।

प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको थियो ।


क्लिकमान्डु