आरम्भ चौतारी लघुवित्तले बनायो सेयरधनीको हातखाली




काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ ।


क्लिकमान्डु