रिडी पावरबाट गुरु न्यौपानेले दिए राजीनामा, अध्यक्षमा सञ्जिव नियुक्त



काठमाडौं । रिडी पावर कम्पनीका अध्यक्ष गुरु न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

अध्यक्ष न्यौपानेले दिएको राजीनामा सोमबार बसेको सञ्चालन समितिको बैठकले स्वीकृत गरेको छ ।

अध्यक्ष न्यौपानेले राजीनामा दिएसँगै उनको छोरा सञ्जिव न्यौपानेलाई अध्यक्षमा नियुक्त गरिएको छ ।

यस्तै स्वतन्त्र सञ्चालकमा दिव्या कोइरालालाई नियुक्त गरिएको छ ।


क्लिकमान्डु