गुरु न्यौपानेलाई सेबोनको कारबाहीः ७५ हजार जरिवाना, १० बर्ष सूचीकृत कम्पनीको सन्चालक र महाप्रबन्धक बन्न नपाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरु प्रसाद न्यौपानेलाई ७५ हजार जरिवाना र १० बर्षसम्म कुनै पनि सूचिकृत कम्पनी संस्थाको सन्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरी कारबाही गरेको छ । न्यौपानले रिडी पावरका अध्यक्ष रहँदा २०७७ चैत १९ गतेदेखि २०७८ भदौ ४ गतेसम्म रिडी हाइड्रोपावरको २८ हजार ९५३ … Continue reading गुरु न्यौपानेलाई सेबोनको कारबाहीः ७५ हजार जरिवाना, १० बर्ष सूचीकृत कम्पनीको सन्चालक र महाप्रबन्धक बन्न नपाउने