अरुण काबेली पावर कम्पनीको लाभांश घोषणा



काठमाडौं । अरुण काबेली पावरले लाभांश घोषणा गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृती गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु