राष्ट्र बैंकले तोकिदियो डलर कार्डबाट भुक्तानी गर्न नसकिने १८ क्षेत्र




काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्ड प्रयोग गरी भुक्तानी गर्न नपाइने क्षेत्रहरु छुट्याइदिएको छ ।

राष्ट्र बैंकले मंगलबार सूचना निर्देशन जारी र्दै वाणिज्य बैंकहरु तथा राष्ट्रिय स्तरका विकास बैंकहरुलाई डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी नगर्न निर्देशन दिएको छ ।

उसले तोकेका भुक्तानी गर्न नसकिने मर्चेन्ट क्योटेगोरी कोड (एमसीसी) १८ वटा क्षेत्रहरुमा क्यासिनोदेखि अनलाइन जुवाताससम्म रहेका छन् ।


क्लिकमान्डु