सुनको मूल्य आज तोलामै १४ हजारले ६ सयले बढ्यो, कति पुग्यो ?

2.6k
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलाको २ लाख ७३ हजार ९०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदीको मूल्य तोलामा ४ हजार ९२० रुपैयाँ तोकिएको छ । मंगलबार चाँदीको मूल्यको तोलाको ४ हजार ५०५ रुपैयाँ तोकिएको छ ।