मौद्रिक नीतिले कर्जा केन्द्रिकरण घटाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा केन्द्रिकरण घटाउने बताएका छन् ।