काठमाडौं महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठ)



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेका हुन् ।

महानगरका मेयर शाहकले महानगरपालिकाको दीर्घकालिन सोच ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने नाराका साथ उक्त नीति तथा कार्यक्रम ल्याएको जनाएका छन् । नीति तथा कार्यक्रममा महानगका सोचलाई कार्यान्वयन गर्न ५ वटा रणनीतिहरु अबलम्बन गरिने उल्लेख छ ।

जसमा काठमाडौँको संस्कृति र सम्पदाको संरक्षण, सम्बर्धन र प्रबर्दन गर्ने, आधुनिक सूचना तथा संचार प्रविधिको उच्चतम प्रयोग गरी सहरलाई जीवन्त बनाउने, सांस्कृतिक पर्यटन, नव प्रबर्तनमा आधारित उद्यम र संस्थागत सुशासनलाई प्राथमिकतामा राखी योजना तथा कार्यक्रम संचालन गर्ने, स्थानीय शासनमा जनसहभागिता अभिवृद्धि गर्दै उत्तरदायी र पारदर्शी स्थानीय सरकारको भूमिका निर्वाह गर्ने, काठमाडौँलाई स्वच्छ, सफा, हरियाली तथा सुरक्षित र समुन्नत सहरको रुपमा विकास गर्ने रहेको छ ।

यस्तो छ नीति तथा कार्यक्रम


क्लिकमान्डु