सिजीका साना घरायसी सामानले ल्यायो हरेक दिन उपहार र थाइल्याण्ड घुम्न जाने अवसर



काठमाडौं । लोकप्रिय उत्पादनहरूमार्फत् ग्राहकको मन जित्न सफल नेपालकै नम्बर १ ब्राण्ड सिजीले नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरूका निम्ति साना घरायसी सामानहरूमाहरेक दिन उपहारमा रम्ने, बम्परमा थाइल्याण्ड घुम्ने उपहार योजना लिएर आएको छ । वैशाख २ गतेबाट शुरू भएको यस उपहार योजना सिमित अवधिका लागि मात्र लागू रहने छ ।

यस योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक दिन एकजना भाग्यशालीले सिजीका साना घरायसी सामानहरू उपहार प्राप्त गर्नु हुनेछ । साथै बम्पर उपहारमा जोडिलाई थाइल्यान्ड घुम्न जाने अवसर प्राप्त हुनेछ ।

लक्की ड्र र बम्पर उपहारमा सहभागी हुनका लागि CGSHA Product Name टाइप गरि आफ्नो नाम र ठेगाना उल्लेख गरी 31001 मा SMS पठाउनुपर्नेछ ।

लक्की ड्रमा सहभागी सबै प्रतिय‍ोगीहरू बम्पर उपहारका लागि पनि योग्य हुने र यस योजना सिजीका साना घरायसी सामानहरूमा मात्र लागु हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु