बुद्धनगर एग्रो फार्मले आइपीओ निष्काशन गर्ने



काठमाडौं । बुद्धनगर एग्रो फार्मले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

फार्मले प्रति कित्ता एक सय रुपैयाँका दरले ५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

आइपीओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गरेको छ ।


क्लिकमान्डु