टाटा मोटर्स को धमाका अफर न पहिले, न कहिल्यै



टाटा मोटर्स को नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले कमर्सियल आकर्षक अफर सहितको ‘टाटा मोटर्स को धमाका’ नामक योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले पहिले कहिल्यै नपाएको सुविधाहरु प्राप्त गर्ने दावी कम्पनीले गरेको छ ।

माघ १८ गते देखि लागू भएको यो योजना फाल्गुण १६ गते सम्मका लागि सार्वजनिक गरिएको थियो । तथापि ग्राहकहरुको उच्च सहभागिता र मागलाई मध्यनजर गर्दै यस योजनालाई चैत १७ गते सम्मका लागि थप गरिएको सिप्रदी ट्रेडिङ्ग का सिनियर जिएम अनुपमणि ढकालले जानकारी दिए ।


‘टाटा मोटर्स को धमाका’ अन्तर्गत नगद खरिदमा विशेष छुटक्यास ब्याक अफर, नगद खरिदमा विशेष छुट सहित ए।एम।सि। को सुविधा,नगद खरिदमा ३ सरल किस्ताको सुविधा, आकर्षक अफर सहित एक्सचेन्ज को सुविधाघ भ्ःक्ष् सम्म छुटको सुविधा, पुरानो टिपरको स्क्र्याप ल्याएर नयाँ गाडी खरिद गर्दा ३ लाख सम्मको छुट पाउन सकिने छ ।


क्लिकमान्डु