इमर्जिङ नेपालको आइपीओ सूचीकृत, कतिपायो ओपनिङ रेञ्ज ?



काठमाडौं । इमर्जिङ नेपालको साधारण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ ।

कम्पनीको ५५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयरले कारोबारमा ओपनिङ रेञ्ज प्रतिकित्ता न्युनतम १०५ रूपैयाँ ११ पैसादेखि अधिकतम ३१५ रुपैयाँ ३३ पैसासम्म रहेको छ । कम्पनीले कारोबारका लागि इएनएल संकेत पाएको छ ।


क्लिकमान्डु