कामना सेवा विकास बैंकद्वारा शिवरात्रीको अवसरमा पानी र जुस वितरण



काठमाडौं । कामना सेवा विकास बैंकले पशुपति मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई लक्षित गर्दै मन्दिर परिसर र चाबहिलमा पिउने पानी तथा जुस वितरण गरेको छ ।

साथै, ज्ञानेश्वरस्थित आनन्द भैरव मन्दिरलगायत देशका विभिन्न स्थानहरुमा समेत उक्त सेवा प्रदान गरिएको छ ।


क्लिकमान्डु