सांग्रिला डेभलपमेन्ट बैंकको १११औं शाखा गाइघाटमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको उदयपुरको बिपी चोक, बैंक लाइन, गाइघाट, त्रियुगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

गाइघाट शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकका कुल शाखा संख्या १११ पुगेको छ ।


क्लिकमान्डु