महाशिबरात्रीको अवसरमा ग्यापुको महासेलिब्रेसन



काठमाडौं । महाशिबरात्रीको अवसरमा ग्यापुले महासेलिब्रेसन अफर ल्याएको छ । महाशिबरात्रीको अवसरमा ग्यापुले पुजा सामग्रीहरूमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ ।

त्यस्तै गरी ग्यापुको जी–बार अन्तर्गतको सामग्रीमा बाई वान गेट वान फ्रि अफर उपलब्ध गराएको छ । कुनै पनि एउटा सामग्री खरिद गरेको खण्डमा सोही अर्को सामान सित्तैमा प्राप्त गर्न सकिन्छ ।

साथै हुक्कामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिन्छ । ग्यापुमा आगो बाल्नको लागि दाउरा पनि खरिद गर्न सकिन्छ ।

ग्यापुको सम्पुर्ण सामग्रीहरू फ्रि डेलिभरी हुनेछ । साथै दुई हजार सम्मको सामान खरिदमा तत्काल नगद छुट पाउनको लागि SHIVA200 कोड राख्न सकिन्छ ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत् अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा इ–सेवा, प्रभु पे, फोन पे , सेल पे, आइएमइ पे, खल्ती र जुनसुकै बैकंको मोबाइल बैकिङबाट पनि ‘क्यु आर’ कोडमार्फत् भुक्तानी गर्न सक्छन् ।

त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।


क्लिकमान्डु