अपडेटः सेयर कारोबारमा उछाल, बजारले २९२५ अंक पार गर्यो



काठमाडौैं । सेयर कारोबार सुरु भएको दएक घन्टामा बजार ६९.११ अंकले बढेर परिसूचक २९२६.८६ बिन्दुमा पुगेको छ । ‘इन्ट्रा डे’ कारोबारमा बजार २९०० बिन्दु माथी पुगेको छ ।

एक घन्न्टामा बजारमा उछाल आएको छ । यो समाचार तयार पार्दासम्म २१७ कम्पनीको ५२ लाख ९७ हजार ३८८ कित्ता सेयर २ अर्ब ९३ करोड ४३ लाख ५८ हजार ३८२ रुपैयाँको सेयर कारोबार भएको छ । यो अवधिमा बजारमा धेरै नै हरियाली छाएको छ ।


क्लिकमान्डु