सिटिजन्स बैंकको १ करोड ६२ लाख ४० हजार कित्ता बोनश सेयर सूचिकृत



काठमाडौं । सिटिजन्स बैंकको १ करोड ६२ लाख ४० हजार ५ सय ८ कित्ता सेयर सूचिकृत भएको छ । बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट दिएको बोनस सेयर नेप्सेमा सू्चिकृत भएको हो ।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १२.९१ प्रतिशत बोनस सेयर दिएको थियो । बोनस शेयर सूचिकृत भएसँगै बैंकको चुँत्ता पुजी १४ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु