कांग्रेस सभापति पदको मतगणना: सुरुवाती नतिजामा देउवा अगाडि



काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणनामा शेरबहादुर देउवा अगाडि देखिएका छन् ।

१०० मतमा देउवा ५७ मतका साथ अगाडि छन् ।

शेखर कोइरालाले ४२ मत पाएका छन् ।

हिलो चरणमा पहिलो हुने शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच दोस्रो चरणमा निर्वाचन भएको हो । तर,पहिलो चरणमा तेस्रो हुने प्रकाशमान सिंह चौथो हुने बिमलेन्द्र निधि र अन्तिम हुने कल्याण गुरुङले देउवालाई समर्थन गरेपछि देउवाले निर्वाचन जित्ने निश्चित जस्तै देखिएको छ ।


क्लिकमान्डु