आज मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार बिहान मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्न लागेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर कर्जामा ४÷१२ सीमा तथा सीसीडी खारेज गरेर सीडीमा जाने नीति लिएको थियो । सरोकारवालाले यो नीति हट्नुपर्ने माग राखेका छन् ।


क्लिकमान्डु